न्यूयोर्कको क्वीन्समा आइतबार निशुल्क एआई सम्मेलन: समुदाय, मिडिया र प्रविधि विज्ञ एकै ठाउँमा
प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार एपिसेन्टर एनवाईसी र म्युजियम अफ द मुभिङ इमेजले जुन ७ आइतबार क्वीन्समा कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सामुदायिक सम्मेलन आयोजना गर्ने भएका छन्। “एआई फर द पिपल: अ कम्युनिटी समिट” नाम दिइएको उक्त कार्यक्रम जुन ७ तारिख आइतबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म म्युजियम …